विश्वकपको नकअाउट चरणमा फ्रान्ससँग ४-३ गोअन्तरले पराजित हुँदै अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। फ्रान्सका क्यालियन मबाप्पेले २ तथा बेन्जामिन पाभार्ड र एन्टिनियो ग्रिजम्यानले १-१ गोल गरेका हुन्। अर्जेन्टिनाका एन्जिल डी मारिया र ग्याब्रियल मार्काडो र सर्जियो अग्युरोले १-१ गोल गरे। मबाप्पेले फ्रान्स २-२ को बराबरीमा रहेका बेला चार...
समूह चरणको अन्तिम खेलमा बिहीबार राति बेल्जियमसँग १-०ले पराजित भएपछि इंग्ल्याण्डको अन्तिम १६ मा कोलम्बियासँग भेट हुने भएको छ। इंग्ल्याण्डलार्इ पराजित गर्दै समूह जीको विजेता बनेको बेल्जियमले भने नकअाउट चरणमा जापानको प्रतिस्पर्धा गर्ने भएको छ।बेल्जियमको जितमा अादनान जानुजाजले निर्णायक गोल गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको...
विश्वकप अन्तर्गत समूह एफको अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलार्इ पराजित गरेपनि दुबै टोली दोस्रो चरणमा पुगेका छन्। मेक्सिकोलार्इ ३-० ले पराजित गरेको स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन्। स्वीडेनले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५० अौं मिनेटमा लुड्विङ अगुष्टिन्सनले स्वीडेनलाई सुरुवाती अग्रता...
विश्वकप फुटबल अन्तर्गत नकआउट चरण प्रवेशको सम्भावना बोकेको अष्ट्रेलियाले पेरुसंग २–० को हार ब्यहोरेको छ। समुह चरणको अन्तिम खेलमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गरेको हो। पेरुका लागि पाउलो गुइरेरोले गोल गर्दै अष्ट्रेलियाविरुद्ध २–० गोलको अग्रता दिलाएका थिए। यसअघि खेलको १८ औं मिनेटमा आन्ड्रे कारिल्लोले...
मार्कोस रोजोले अन्तिम समयमा निर्णायक गोल गरेपछि रोमाञ्चक समूह चरणको अन्तिम खेलमा सनसनीपूर्ण जित्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिट्सवर्गमा मंगलबार राति भएको खेलमा नाइजेरियालार्इ २-१ गोलअन्तरले पराजित गरेसँगै विश्वकपबाट बाहिरिने संघारमा रहेको लियोनल मेस्सीको टोली अर्जेन्टिना नकअाउट चरणमा पुगेको हो। बराबरीसँगै बाहिरिने स्थितीमा रहेको अर्जेन्टिनालार्इ ८६...
विश्वकपको समूह सीको खेलमा बराबरीसँगै डेनमार्क अपराजित रहँदै शीर्षमा उक्लिएको छ भने एक खेलमा हार र एक खेलमा बराबरीसँगै अस्ट्रेलियाले पहिलो अंक बटुलेको छ। दुबै टोलीले पहिलो हाफमा गोल गरेका थिए। क्रिस्टियन इरिक्सनले डेनमार्कलार्इ सुरुवाती अग्रता दिलाएपनि पेनाल्टीमा अस्ट्रेलिकाका मिले जेडिनेकले बराबरी गोल फर्काए हुन्। सातौं मिनेटमा निकोलज जोरगर्सनको पासमा इरिक्सनले...
खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्डमात्रै दुरीमा रहेका मबाप्पेले सजिलो गोल गरेका थिए। त्योसँगै १९ वर्ष ६ महिनाका मबाप्पेले विश्वकपमा गोल गर्ने फ्रान्सको इतिहासका सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। जितसँगै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने तेस्रो टोली बने। यसअघि बुधबार रसिया र उरुग्वेले अन्तिम...
विश्वकपको दोस्रो खेलमा क्रोएशियाले अर्जेन्टिनालार्इ ३-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने चौथो टोली बनेको छ। पराजित भएसँगै अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना भने निकै कठिन बनेको छ। १९५८ पछि यो अर्जेन्टिनाको समूह चरणमा सबैभन्दा ठूलो हार हो। उसबेला अर्जेन्टिना चोकोस्लोभाकियासँग ६-१ गोलअन्तरले पराजित भएको थियो। अब...
सोमबार राति भएको विश्वकप फुटबल खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हराएको हो । इङ्गल्याण्डका लागि दुवै गोल इङ्गल्याण्डका कप्तान ह्यारी केनले गरेका हुन् । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा...
विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले हराएको छ । जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३...