Home international sports

international sports

स्वीडेनले स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश

विश्वकपको नकआउट चरणमा स्विट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार साँझ भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई १–०ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको...

पेनाल्टी सुटआउटमा डेनमार्कलाई पाखा लगाउदै क्रोएशिया क्वार्टरफाइनलमा

गोलरक्षक डेनिजिल सुबासिकले तीन पेनाल्टी बचाएपछि पेनाल्टी सुटआउटमा डेनमार्कलाई पाखा लगाउदै क्रोएशिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रसिया विश्वकप अन्तर्गत आइतबार राति सम्पन्न खेल निर्धारित समय...

स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै रसिया क्वाटरफाइनलमा प्रवेश

आइतबार भएको स्पेन र रसिया बिचको रोमाञ्चक खेलमा दुबै टिमको गोल बराबरी भएपछि पेनाल्टि सुट आउटबाट निर्णय गरियो जसको फाइदा रसियाले लिदै ३—२ को...

कमजोर डिफेन्सको कारण, अर्जेन्टिना विश्वकपबाट बाहिरियो

विश्वकपको नकअाउट चरणमा फ्रान्ससँग ४-३ गोअन्तरले पराजित हुँदै अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। फ्रान्सका क्यालियन मबाप्पेले २ तथा बेन्जामिन पाभार्ड र एन्टिनियो...

हार्‍यो इंग्ल्याण्ड, अन्तिम १६ मा कोलम्बियाविरुद्ध खेल्ने

समूह चरणको अन्तिम खेलमा बिहीबार राति बेल्जियमसँग १-०ले पराजित भएपछि इंग्ल्याण्डको अन्तिम १६ मा कोलम्बियासँग भेट हुने भएको छ। इंग्ल्याण्डलार्इ पराजित गर्दै समूह जीको...

मेक्सिकोलार्इ ३-० ले पराजित गर्दै, स्वीडेन र मेक्सिको दुबै नकअाउट चरणमा

विश्वकप अन्तर्गत समूह एफको अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलार्इ पराजित गरेपनि दुबै टोली दोस्रो चरणमा पुगेका छन्। मेक्सिकोलार्इ ३-० ले पराजित गरेको स्वीडेन समूह विजेता...

दक्षिण कोरियाको बलियो डिफेन्स, डिफेन्डिङ च्याम्पियन जर्मनीको लज्जास्पद हार सँगै विश्वकपबाटै बाहिरियो

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै...

पेरुसँग अष्ट्रेलिया २–० ले पराजित

विश्वकप फुटबल अन्तर्गत नकआउट चरण प्रवेशको सम्भावना बोकेको अष्ट्रेलियाले पेरुसंग २–० को हार ब्यहोरेको छ। समुह चरणको अन्तिम खेलमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको पेरुले...

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

मार्कोस रोजोले अन्तिम समयमा निर्णायक गोल गरेपछि रोमाञ्चक समूह चरणको अन्तिम खेलमा सनसनीपूर्ण जित्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिट्सवर्गमा मंगलबार...

डेनमार्क र अस्ट्रेलियाको खेल बराबरीमा

विश्वकपको समूह सीको खेलमा बराबरीसँगै डेनमार्क अपराजित रहँदै शीर्षमा उक्लिएको छ भने एक खेलमा हार र एक खेलमा बराबरीसँगै अस्ट्रेलियाले पहिलो अंक बटुलेको छ। दुबै...