बेल्जियमलाई १ – ० ले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

0
Soccer Football - World Cup - Semi Final - France v Belgium - Saint Petersburg Stadium, Saint Petersburg, Russia - July 10, 2018 France's Samuel Umtiti celebrates scoring their first goal REUTERS/Lee Smith

मंगलबार राति भएको खेलमा बेल्जियमलाई फ्रान्सले १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । एन्टिनियो ग्रिजम्यानले प्रहार गरेको कर्नरमा सामुइल उटिटिले हेडर मार्फत गरेको गोलले फ्रान्सलार्इ उपाधि नजिक पुर्‍याएको हो। उनले खेलको ५१ औं मिनेटमा हेडर मार्पmत गोल गरेका हुन् । खेलमा बेल्जियमले धेरै नै प्रयास गरेपनि असफल रह्यो । अब फ्रान्सले बुधबार हुने इङल्याण्ड र क्रोएसिया खेलको विजेता सँग असार ३१ गते हुने फाइनलमा भिड्ने छन् ।
खेलमा फ्रान्सको तर्फबाट २ र बेल्जियमको तर्फबाट ३ पहेलो कार्ड पाएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here