त्रि.वि.को क्रेडिट ट्रान्सफर सम्बन्धि सूचना

0

त्रि.वि.मा पनि क्रेडिट ट्रान्सफर सम्बन्धि विनियम पारित भएको छ । सो नियम अनुसार विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु तथा स्वदेशी वा विदेशी अन्य विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु आफुले प्राप्त गरेको क्रेडिट आवर अनुसार त्रि.वि मा आउन र अन्य विश्वविद्यालयमा अध्ययन गर्न पाउने भएका छन् ।

साभार : गोरखापत्र

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here