यी हुन् फूटबलको दुनियामा सबैभन्दा उच्चारण गर्न कठिन खेलाडीका नामहरु

0
13

 

१. Pierre-Emerick Aubameyang : जिसे पियर एमरिक ओबामयांग यिनी हाल आर्सनलका प्रतिभाशालि स्टार फार्वर्ड खेलाडीमा १ हुन् । जनवरीबाट यस क्लबमा आबद्ध भैसकेपछि १४ मैचमा १० गोल गरिसकेकाछन्।

२. Reza Ghoochannejhad : रेजा गूचानेजद ईरानका यी खेलाडी हीरेनवीनका लागि स्ट्राइकरको भूमिका खेलछन् । उनले इंग्लिश चैम्पिनशिपमा चार्ल्टन एथलेटिक्सको लागि पनि खेलिसकेका छन् । रुसमा हुनागैरहेको फिफा वर्ल्ड कपमा पनि कमेन्टेटर्सका लागि उनको नाम लिन चुनौतीपूर्ण हुन्छ ।

३. Wojciech Szczesny : वोइचेक स्ट्रेनस्ने यी यूवेंटेसका पोख्त गोलकिपर हुन् । यिनी पोल्याण्डका हुन् ।

४. kolbeinn Sigporsson : कोलबिएन सिगथोरसोन, आईसलण्डका यी स्ट्राइकर लिगको नम्बर वन क्लब नानटका लागि खेल्छन् ।

५. S okratis Papastathopoulos : सोकराटिस पापसथाफोपुलेस, उनको नामबाटै थाहा हुन्छ कि उनि ग्रीक फूटबल खेलाडी हुन् । उनि बुंदेसलिगाको क्लब बोरसिया डार्टमडका लागि खेल्छन् ।

६. Jakub Blaszczykowski : याकूब ब्लास्टूकाफ्सकी, पोल्याण्डका यिनी जेर्मनीको क्लब वीएफएल वूल्फ़बर्गका लागि खेल्छन् । पहिले उनि बोरशिया डर्टमडमा आबद्ध थिए ।

 

७. Gylfi Sigurdsson : गिलफी सिउरसोन, आइसल्याण्डका यिनी अटैकिंग मिडफिल्डर इंगलिस प्रिमियर लिगमा एवर्टनका लागि खेलछन् । उनको फ्री किक्स र ४० यार्ड शर्टको सबैजना फ्यान छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here